मसलाबाली बीउ उत्पादन
मसलाबाली अन्तरगत यस केन्द्रमा बेसार र लसुनको बीउ उत्पादन हुने गर्दछ। बेसारको स्थानियस्तरमा प्रचलित सुगन्धाजातको बीउ उत्पादन हुने गर्दछ भने लसुनको भोटे लसुन र दोलखा स्थानियको बीउ उत्पादन हुने गर्दछ।
बेसारको पाना (बीउ)- मूल्य रु १००/- प्रति के.जी.