नागरिक बडापत्र

क्र.स.

उपलव्ध हुने मूख्य सेवाहरु

विधि

लाग्ने शुल्क

लाग्ने अवधि

सेवा समय

सम्पर्क व्यक्ति

जिम्मेवार व्यक्ति/गुनासो सुन्ने अधिकारी

1

फलफूल विरुवा विक्रि वितरण

राजश्व बील काट्ने

तोकिएको सरकारी मूल्य

तुरुन्तै

कार्यालय समय

बाग.वि.अ/प्रा.स./नायव सुव्वा

कार्यालय

प्रमख

2

मौसमी तरकारीबालीको बेर्ना विक्रि वितरण

3

तरकारीबालीको बीउ विक्रि वितरण

4

मसलाबालीको बीउ विक्रि वितरण

5

धानको बीउ विक्रि वितरण

6

बागवानी विषयक उन्नत खेती प्रविधि सम्वन्धी प्राविधिक सल्लाह सुझाव

कार्यालयमा सम्पर्क गर्ने

निःशुल्क

7

बागवानी सम्वन्धी उन्नत खेती प्रविधि विषयक पुस्तक वितरण

8

बागवानी सम्वन्धी प्राविधिक जानकारी

नोटः विहान ९:०० देखि बेलुका ४:०० वजेसम्म (कार्तिक १६ देखि माघ १५ सम्म)

विहान 9:०० देखि बेलुका ५:०० वजेसम्म (माघ १६ देखि कार्तिक १५ सम्म)

सम्पर्क फोनं. ०११-४९९०५५

सूचना अधिकारीः उमेश सापकोटा (बागवानी विकास अधिकृत)

मो.नं. 985179292

Email: hdcpanchkhal@gmail.com