बीउ आलु उत्पादन तथा बिक्री वितरण
यस केन्द्रमा विभिन्न जातको बीउआलु उत्पादन गरि विक्रि वितरण गरिन्छ।मूलबीउ (पहिलो पुस्ता), प्रमाणित प्रथम (दोस्रो पुस्ता), प्रमाणित द्वितिय (तेस्रो पुस्ता) तथा उन्नत (चौथो पुस्ता) को बीउआलु तयार गरि विक्रि वितरण गरिन्छ। मूख्यत जनकदेव, कार्डिनल जातको बीउआलु उत्पादन हुने गरेको छ।