धानको बीउ उत्पादनः

यस केन्द्रमा रहेको तरकारी बीउ उत्पादन व्लक तथा बीउआलु उत्पादन व्लकमा रहेको जमिनमा बाली चक्रको रुपमा वर्षा समयमा धानको बीउ उत्पादन हुने गरेको छ। मूख्यतः यस केन्द्रमा मकवानपुर-१ जातको बीउ उत्पादन हुने गर्दछ। परिक्षणको लागि अन्य जातको बीउ समेत थोरै परिमाणमा उत्पादन हुने गरेको छ।