क्र.स. उपलव्ध हुने मूख्य सेवाहरु विधि लाग्ने शुल्क लाग्ने अवधि सेवा समय सम्पर्क व्यक्ति जिम्मेवार व्यक्ति/गुनासो सुन्ने अधिकारी 
1 फलफूलका विरुवा विक्रि वितरण राजश्‍व बील काट्ने  तोकिएको सरकारी मूल्य तुरुन्तै कार्यालय समय बाग.वि.अ/
प्रा.स./
नायव सुव्वा
कार्यालय प्रमुख
2 मौसमी  तरकारीबालीको बेर्ना विक्रि वितरण
3 तरकारीबालीको बीउ विक्रि वितरण
4 मसलाबालीको बीउ विक्रि वितरण
5 धानको बीउ विक्रि वितरण
6 बागवानी  विषयक उन्नत खेती प्रविधि सम्वन्धी प्राविधिक सल्लाह सुझाव कार्यालयमा सम्पर्क गर्ने निःशुल्क
7 बागवानी सम्वन्धी उन्नत खेती प्रविधि विषयक पुस्तक वितरण
8 बागवानी सम्वन्धी प्राविधिक जानकारी
नोटः विहान ९:०० देखि बेलुका ४:०० वजेसम्म (कार्तिक १६ देखि माघ १५ सम्म)
    विहान ९:०० देखि बेलुका ५:०० वजेसम्म (माघ १६ देखि कार्तिक १५ सम्म)

 
       सम्पर्क फोनं. ०११-४९९०५५
       सूचना अधिकारीः उमेश सापकोटा (बाग. वि. अ.)
       मो.नं. ९८५१२७९२९२
       Email: hdcpanchkhal@gmail.com

 

 

डिजिटल नागरिक वडापत्र

डिजिटल नागरिक वडापत्र