Published Date : 2019-12-08 (Modified Date : 2024-02-20)
केन्द्रमा माउबोट ब्लक, जर्मप्लाज्म ब्लक र उत्पादन ब्लक तयार गरी फलफूल बगैंचा स्थापना गरिएको छ। केन्द्रमा भएका विभिन्न फलफूलका माउबोटहरूको विवरण यस प्रकार छः-
१. आँप (बम्बई ग्रीन, दशहरी, माल्दह, गोपालखास, कृष्णभोग, फजली, चौसा)-२५० वटा
२. लिचि शाही, सिडलेस, मुजफ्फरपुर
३. अम्बा - ५
४. मेकाडेमियानट (किउ) - १
केन्द्रमा जातिय/जर्मप्लाज्म संकलन, संरक्षण तथा सम्वर्द्धन गरिएका विभिन्न बागवानी बालीहरूको विवरण यस प्रकार रहेको छः-
- लसुन- भोटे, दोलखा स्थानिय
- अदुवा- कपुरकोट-१, कपुरकोट-२
- बेसार- कपुरकोट हलेदो-१, सुगन्धा रातो
- घ्यू सिमी- चौमासे
- करेला- ह्वाइट लङ्ग
- गोलभेंडा- सि.एल.2037 र होचो क्रश
- आलु- जनकदेव, कार्डिनल, डेजिरे, खुमल रातो, खुमल सेतो